ARCHIVE
प्रदेश १ का ७ जिल्लामा कोरोना फैलिँदा ५९ जना संक्रमित, कुन कुन ठाउँमा कति जना ?

अर्थ सरोकार सम्बाददाता बेलबारी । विश्वमा महामारीको रुप लिईरहेको कोरोना संक्रमण प्रदेश १ का १४ मध्ये ७ जिल्लामा फैलिद ५९ जना संक्रमित भएका छन । बैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा एकै पटक १२ जना जमातीमा देखिएको कोरोना संक्रमण एक महिनामा ७ जिल्ला सम्म पुगेको छ ।[...]