ARCHIVE
संसदमा आज आर्थिक सर्वेक्षण पेस हुने

अर्थ सरोकार सम्बाददाता काठमाण्डौ । प्रतिनिधिसभा बैठक आज मंगलबार आर्थिक वर्ष २०७६ र ७७ को आर्थिक सर्वेक्षण पेस हुँदैछ ।दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन् । आर्थिक सर्वेक्षण पेस भएको पर्सिपल्ट अर्थात् जेठ १५ गते अर्थमन्त्री खतिवडाले नै नयाँ आर्थिक वर्ष २०७७र७८[...]