×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

निषेधित क्षेत्र घोषित नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप, प्रहरीको गाडी तोडफोड

बाँके – निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई[...]

RECENT POSTS