ARCHIVE
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको सामाजिक कार्य : विपन्न परिवारलाई राहत सामग्री सहयोग

अर्थ सरोकार सम्बाददाता काठमाडौं – नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघले काठमाडौ बागबजारमा बुधबार राहत सामग्री बितरण गरेको छ । कोरोना भाइरसको महामारीको कारण निरन्तर लकडाउन भएपछि ज्यालादारी मजदुर तथा श्रमिक बर्गको अवस्था नाजुक भइरहेको स्थितिमा काठमाडौं बागबजार लगायतका स्थानमा रहेका २१ घरपरिवार सिलाइकर्मी मजदुरहरुलाई खाद्यान्न राहत सामग्री बितरण गरिएको[...]