ARCHIVE
लकडाउनका बेला बैंकबाट यस्तो मेसेज आएपछि त्राहिमाम् बने कर्मचारी, ‘जागिर खान जाँदा ज्यान नै जोखिममा पर्ने भो’

अर्थ सरोकार सम्बाददाता बिराटनगर । बिराटनगरका एक बैंकर आफ्नो मेलमा आएको एउटा मेसेज देखेर झसङ्ग मात्र भएनन् डराए पनि । देशभर लकडाउन गरिएको छ । बोर्डर एरिया भएकाले आफ्नो ठाउँ मा कोरोनाको त्रास छ । तर यहि बेला बैंकले के के न बितेजसरी बैसाख ३, २०७७ बाट सबै स्टाफहरुलाई बैंकमा[...]