ARCHIVE
लकडाउनको अवधिमा यी ३६ फर्म परे कारबाहीमा, ५० लाख राजस्व संकलन (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – लकडाउनको अवधिमा ३६ फर्म कारबाहीमा परेका छन् । लकडाउनको मौका छोपेर कालोबजारी गर्ने विभिन्न फर्म, सर्जिकल हाउस, मासु पसल तथा डिपार्टमेन्ट स्टोरहरु कारबाहीमा परेका हुन् । चैत ११ देखि वैशाख १३ गतेसम्म काठमाडौं उपत्यका र बाँके जिल्लाका ३६ वटा फर्मलाई कारबाही गरिएको हो । जसबाट ५०[...]