ARCHIVE
सरकारद्धारा कोरोना संक्रमणको न्यूनिकरणका लागि ६ वटा कार्यदल गठन (भिडियो रिपोर्ट)

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि ६ वटा कार्यदल बनाएको छ । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति मातहत रहनेगरी ६ वटा कार्यदल बनाउने निर्णय शनिबारको बैठकले गरेको छ । स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा समिति गठन गरिएको छ[...]