×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सरकारको निर्णय कतिको उचित भयो ? भित्र बसेर उद्योगमा काम गर्न दिने, गाउँमा खेतमा काम गर्न पनि नरोक्ने !

काठमाडौँ । सरकारले बाहिर हिड्न नदिने तर भित्र बसेर उद्योगमा काम गर्न दिने भएको छ । कोरोनासम्बन्धि उच्च स्तरीय समितिले यस्तो निर्णय गरेको हो । समितिले गाउँ-गाउँमा खेतको काम गर्न पनि नरोक्ने भएको छ । अन्य निर्णय भिडियोमा हेर्नुहोस्

RECENT POSTS