ARCHIVE
कोभिड-१९ : दाङ आइसोलेसनमा २४, आठ उपचारपछि घर फिर्ता ८

काठमाडौँ – दाङमा कोरोना भाइरसको आशंकामा २४ जनाले आइसोलेसनमा भर्ना भएर उपचार गराएका छन् । भर्ना भएकामध्ये आठ जना उपचारपछि घर फर्किएका छन् । दश जना अहिले पनि उपचारका क्रममा रहेका छन् । पाँच जनालाई कोरोनाको कुनै लक्षण नदेखिएपछि ‘होम क्वारेन्टाइन’मा बस्न सुझावसहित फिर्ता गरिएको बताइएको छ । भर्ना भएकामध्ये[...]