ARCHIVE
बजारमा भीषण पहिरो गएको दिन यस्तो देखियो ब्रोकर नम्बर ४५ को माहोल… (हेर्नुहोस् फोटो फिचर)

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ । मध्यान्ह १२ः४६ मा नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि नेप्सेले पहिलो सर्किट लगाई ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो । तर, फेरी ४० मिनेटको स्थगनपछि खुलेको बजारमा केही मिनेटमै ६ प्रतिशत बढीको गिरावट आएसँगै नेप्सेले[...]