ARCHIVE
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १०.६५% नगद लाभांश सेयरधनीको खातामा पठायो

काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आफ्नो सेयरधनीहरुको खातामा १०.६५% नगद लाभांश पठाउन थालेको छ । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको पुस १४ गतेबाट खातामा नगद जम्मा गरिदिन थालेको हो । यता, कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ ।[...]