ARCHIVE
व्यापारीले पाए बाबुले भन्दा बढी माया गर्ने मन्त्री, मन्त्रीले भने- ‘बक्यौता नतिर्ने उद्योगमा लाइन काट्नु मान्छे काट्नुसरह’

काठमाडौँ । उर्जामन्त्री दीपक खड्काले विद्युत् प्रयोगबापतको बक्यौता तिरेनन् भन्दैमा उद्योगमा लाइन काट्नु मान्छे काटसरह हुने बताएका छन् । बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरणले लाइन काटेकोप्रति विरोध जनाउँदै मन्त्री खड्काले यस्तो बताएका हुन् । नेपाल विद्युत प्राधिकरणको ३९औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री खड्काले बक्यौता नतिर्ने उद्योगीहरुको पक्षमा खुलेरै अभिव्यक्ति दिएका थिए ।[...]
RECENT POSTS

विदेश पठाउने भन्दै रकम ठग्ने दुई जना पक्राउ
अर्थ सरोकार

सोमबार घट्यो सुनको मूल्य
अर्थ सरोकार

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
अर्थ सरोकार

आइक्यानबाट बिदा भए सञ्जय कुमार सिन्हा
अर्थ सरोकार