ARCHIVE
गणपति माईक्रोफाइनान्सको द्रोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

काठमाडौँ – गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को द्रोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । होटल डे ब्रेक, वेगनास, पोखरामा यहि माघ ०५ गते शनिबार भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए । तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७५[...]