ARCHIVE
आफ्नै वरिपरिकाहरुबाट बदनाम हुँदैछन् प्रधानमन्त्री केपी शर्मा ओली, दलाली गर्न कम्पनी नै खडा ! (कागजातसहित)

अमृत बजार साप्ताहिकबाट काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका बेला बेलाका बोली वचनले विवादमा पर्छन् । उनलाई विवादमा पार्ने र बदनाम गराउन उनकै वरिपरिका व्यक्तिहरुको पनि चानचुन हात भने छैन । प्रधानमन्त्री निवास बालुवाटारमै डेरा जमाएर बस्न खोज्ने र केही हदसम्म सफलता पनि पाएका व्यक्ति हुन् –पुष्पबहादुर बरुवाल । प्रधानमन्त्री[...]