×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

प्रोग्रेसिभसहित ३ फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्ससहित तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकले राष्ट्र बैंक ऐन विपरीत कार्य गरेको भन्दै प्रोग्रेसिभ फाइनान्स, बेष्ट फाइनान्स र रिलायन्स फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।  राष्ट्र बैंकका अनुसार तोकिएको समयावधिभित्र बाह्य लेखापरीक्षण सम्पन्न गरी तोकिएको समयावधिभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्नेमा आर्थिक[...]

RECENT POSTS