ARCHIVE
सत्तामा हुँदा काँग्रेस नेतृको सपिङ : जर्मनी गएर १ लाख ८० हजारको ब्याग, ८० हजारको चस्मा, ३३ हजारको पर्स !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – कांग्रेस नेतृ सुजाता कोइराला महँगो शपीङको शोखिन रहेको तथ्यको खुलासा भएको छ । यसो त यसअघि आफ्नो क्यान्सर परिक्षणको लागि राज्यकोषबाट ५० लाख लिएपछि चौतर्फी विरोध भएकी कोइराला सम्बन्धि तथ्यहरु त्यसपछि एक पछि अर्को गर्दै बाहिरन थालेका छन् । रोगको शंकाकै भरमा उनलाई ५० लाख[...]