×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया रद्ध नगर्न सर्वोच्च्को अल्पकालीन अन्तरिम आदेश !

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकाली अन्तरिम आदेश दिएको छ । बोर्ड अध्यक्षका प्रतिस्पर्धी सन्तोषनाराणय श्रेष्ठले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अल्पकाली अन्तरिम आदेश दिएको हो। प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि[...]

RECENT POSTS