ARCHIVE
लाभकर कम तिरेर कमिसनमा ‘करकर’ गर्ने जग्गा दलालीका दिन गए, १० लाखमाथिको कारोबारमा लाभकर लाग्ने

काठमाडौँ- ३० लाख रुपैयाँ माथिको कारोबारमा मात्रै पूँजीगत लाभकर लाग्ने कानुनी व्यवस्थालाई खारेज गर्दै सरकारले १० लाखभन्दा माथिको जग्गाको कारोबारमा लाभकर लगाउने भएको छ । घरजग्गा व्यवसायीहरुले यसघि जग्गा टुक्रा पारेर २९ लाख रुपैयाँ थैली रकम कायम गर्दै लाभकर छल्दै कारोबार गर्ने गरेका थिए । कारोबार गर्ने गरेका थिए। अव[...]