ARCHIVE
कुरो १ रुपैयाँको : अहिले बजारमा १ रुपैयाँमा के-के पाइन्छ ? सन् १८०२ मा के-के पाइन्थ्यो ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- बजारमा खुब महंगी छ । तरकारी किन्न गयो, १००० सकिने अवस्था छ । एक मुठा सागको झन्डै ५० रुपैयाँ पर्छ । अहिले १,२ वा ५ रुपैयाँको खुद्राखाद्रीको खास अर्थ छैन । यहिबीचमा आज हामी १ रुपैयाँको प्रसङ्ग निकाल्दैछौं । १ रुपैयाँ छाप्न एक रुपैयाँभन्दा बढी लाग्ने[...]