ARCHIVE
एनएमबि बैंकको १ करोड १४ लाख कित्ता एफपीओ बिक्री खुला, कहिलेसम्म आवेदन दिन पाउने ?

काठमाडौं : एनएमबि बैंकको आज बुधबार देखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला भएको छ । लगानीकर्ताले प्रतिकित्ता ३३३ रुपैयाँका दरले यो एफपीओमा आवेदन दिन सक्नेछन् । एनएमबिको मंगलबारको क्लोजिङ भाउ भने ३६७ रुपैयाँ छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर[...]