ARCHIVE
मञ्जुश्रीको जेठ १४ देखि सेयर लिलामी खुल्दै, यी ठाउँबाट सेयर भर्न पाइने

अर्थ सरोकार सम्बाददाता काठमाडौं – जेठ १४ गतेदेखि मञ्जुश्री फाइनान्सको सेयर लिलामीमा आउने भएको छ । कम्पनीले संस्थापक समूहको १६ हजार ५६३.९ कित्ता र सर्वसाधारण समूहको २२ हजार ५४८.१ कित्ता गरी जम्मा ३९ हजार १२२ कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा[...]