ARCHIVE
सेयर बजारको अबको लय कता ? बैंकिङमा बुल आउन लागेको हो ? (भिडियो ब्रिफिङ)

काठमाडौँ । बजार १६०० मा आउला र सस्तोमा सेयर उठाएर बिन्दास कमाउँला भन्ने भालु ग्याङका ‘दुखी आत्मा’हरुलाई लोप्पा खुवाउँदै बिहीबार पनि बजारले नयाँ बिन्दु समाएको छ । कारोबार रकम १५ अर्ब बढी भएको बजारमा लगानीकर्ताहरुले पैसा छापेनन् मात्र, पुरानो बाजेको पेडा पसलको पेडा भन्दा मिठो बुलिस बजारको स्वाद लिएका छन्[...]