ARCHIVE
ज्योति र यूनियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, अब ग्राहकले सहजै रुपमा इन्स्योरेन्स सेवा पाउने

ज्योति विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच शुक्रबार बैंकको केन्द्रिय कार्यालय तथा देश भर रहेका शाखा कार्यालयहरु मार्फत उक्त लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बिमितहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा यस बैंकको तर्फबाट का.मु.प्रमुख[...]
RECENT POSTS

डिजिटल कारोबारमा राष्ट्र बैंकको अंकुश
अर्थ सरोकार