×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

युनाइटेडको प्रमोटर सेयर साधारण भन्दै विक्री, श्रेष्ठ र अग्रवालको ठगी !

सेयर बाजार साप्ताहिकबाट  चौधरी समूहको मुख्य लगानी रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रवद्र्धक सेयरलाई साधारण भनेर बेचिएको तीन वर्ष पुगिसकेको छ । तर, ब्रोकर कम्पनीमार्फत् युनाइटेडको साधारण सेयर किनेका  लगानीकर्ताले अहिलेसम्म वास्तविक सेयर पाएका छैनन् । युनाइटेडका प्रमोटरहरूले आफ्नो प्रमोटर सेयरलाई टुक्रा बनाएर सानो सानो सर्टिफिकेट बनाई झुक्याएर साधारण सेयरको रुपमा[...]

RECENT POSTS