×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

ओम अस्पतालको लापरबाहीले बिरामीको मृत्यु, अस्पतालमा तनाब

कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम  चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै ओम अस्पतालमा तनाव भएको छ । चावहिल स्थित ओम अस्पतालमा संङ्खुवासभा चैनपुरकी ५२ वर्षीया टंक कुमारी न्यौपानेको बिहीवार अपरान्ह मृत्यु भएको थियो । १३ गते उपचारका लागि ओम अस्पतालमा न्यौपानेलाई भर्ना गरिएको थियो । पीडितपक्षका अनुसार ब्लिडिङ भएको[...]

RECENT POSTS