×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्षमा नियुक्त भए दीपेन्द्र आचार्य

अर्थ सरोकार सम्बाददाता काठमाडौं –  सरकारले घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्षमा दीपेन्द्र आचार्यलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकलै घरेलु तथा साना उद्योग विकास समितिको सञ्चालक समिति अध्यक्षमा सिन्धुलीका आचार्यलाई नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।  लघु घरेलु तथा साना उद्योगहरुको विकास र[...]

RECENT POSTS