×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

गृहमन्त्रीलाई प्रहरी प्रधान कार्यालयको प्रश्नः टाउकोमा ढंगाले थिचेर मार्ने कस्तो राजनीतिक घटना हो ?

काठमाडौं । नेपाल प्रहरीले टीकापुर हत्याकाण्डका मुख्य दोषिहरु किटान गरी गृहमन्त्रालयमा पत्र पठाएको छ । गृहमन्त्री विमलेन्द्र निधिले टीकापुर नरसंहारको मुद्दा फिर्ता लिने तयारी थालेपछि प्रहरी प्रधान कार्यालयले हिंसा भड्काएर नरसंहार गर्ने मुख्य दोषिहरुको सुचि गृहमन्त्रालयमा पठाएको हो । टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६, सशस्त्र प्रहरीका २[...]

RECENT POSTS