×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय दिपा थारु र ५७ वर्षीय कृष्ण माया गौतम रहेका छन् । उनीहरुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेका थिए ।  उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट[...]

RECENT POSTS