ARCHIVE
बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँ

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले बढेको हो । बुधबार प्रतितोला एक लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ११०० रुपैयाँले बढेर एक लाख २७ हजार ९ सय[...]