ARCHIVE
बुधबार स्थिर रह्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ। मंगलबार प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख २४ हजार ६[...]