×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

भन्सारमै थन्कियो चीनबाट ल्याइएका ७ लाख बोरा रासायनिक मल

काठमाडौँ । चीनबाट आयात गरिएका ७ लाख बढी बोरा रासायनिक मल तातोपानी भन्सारमै थन्किएका छन् । गत जेठ महिनामा चीनबाट आयात गरिएका सात लाख ३५ हजार बोरा रासायनिक मल भन्सार कार्यालयको गोदाममै थन्किएका हुन् । मल आयातका सन्दर्भमा कृषि सामाग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि गोदामबाट मल उठ्न नसकेपछि[...]

RECENT POSTS