×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘समृद्धिका लागि राजनीतिक दलबीच सहमति जरुरी’: सभामुख घिमिरे

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले राष्ट्र निर्माण गर्ने साझा सवालमा राजनीतिक दलहरु योजना निर्माण र कार्यान्वयनका लागि सहमतिका आधारमा अगाडि बढ्नुपर्ने उल्लेख गरे। सभामुख घिमिरेले वर्तमान व्यवस्थाप्रति वितृष्णा जगाउने[...]

RECENT POSTS