×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

राजस्व छली गरी ल्याएको ९२ बोरा चिनी बरामद

काठमाडौं । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली गरी ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।[...]

RECENT POSTS