ARCHIVE
एनआइसी एशिया लघुवित्तले गर्यो १५% लाभांश दिने घोषणा

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट आफना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई (कर सहित) नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र[...]