×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

साउने सोमबार पशुपतिमा शिवभक्तको घुँइचो… (फोटो-कथा)

काठमाडौं । साउन महिनाको चौथो सोमबार देशभरका शिवालयहरुमा हिन्दू धर्मालम्वीहरुले भीड लागेको छ । सोमबार भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलन अनुसार देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो । अझ त्यसैमाथि देशकै प्रमुख शक्तिपिठ पशुपति मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ । शिव दर्शन, पूजा आराधना एवम् मनोकामना[...]

RECENT POSTS