×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंसिर ४ गतेसम्म सहकारीलाई साधारणसभा गर्न लगायो प्रतिबन्ध

काठमाडौं । बागमती प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंसिर ४ गतेसम्म सहकारी संघसंस्थालाई साधारणसभा गर्न रोक लगाएको छ । मन्त्रालयले कार्तिक २१ सोमबार सूचना निकालेर साधारणसभा नगर्न निर्देशन दिएको हो । सहकारी संघसंस्थाहरुले साधारणसभा गर्दा जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुलाई अतिथि बनाउँदा आचारसंहिता उल्लंघन हुने भएकाले[...]

RECENT POSTS