×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनद्वारा मतदान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र लिङ्देन हल्दिबारी गाउँपालिका-१ स्थित वडा कार्यालयमा मतदान गरेका छन् । २०७४ को निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई हराएका लिङ्देन यसपटक पनि सिटौलासँग  प्रतिस्पर्धा गर्न पाउनु आफ्नो लागि ठूलो[...]

RECENT POSTS