ARCHIVE
८.२५ मा लिएको ऋणको ब्याज १८ प्रतिशत पुग्दा ऋणीहरुको बिचल्ली, हाँसी हाँसी पेल्छन् बैंकर…

ऋण नतिर्ने व्यवसायीलाई रहर हुँदैन तर पनि बैंकले फोन नगरेको प्रहर हुँदैन भागेर जाउँ, कुन ठाउँ जाउँ बैंकको फोन नलाग्ने कुनै शहर हुँदैन भनेजस्तै बिजोग छ व्यापारीको । तनाव छ बैंकको ब्याजको । ब्याज, ब्याज अनि ब्याजको । दशैं आयो, पैसा आएन, बैंकको फोन मात्र आयो । तिहार आयो, लक्ष्मी[...]