×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सब वे मा ‘नो बिजनेश’: अवैध संरचना विरुद्ध थप एक्सनमा मेयर बालेन, नियम मिच्ने पसलहरु हटाईयो… (फोटो-कथा)

काठमाडौं । महानगरपालिकाभित्र बनेका अनाधिकृत संरचना हटाउने अभियानमा मेयर बालेन्द्र शाह थप सशक्त बनेका छन् । नक्सा विपरित निर्माण गरिएका संरचना भत्काउने अभियानमा बुलडोजर नै लिएर काठमाडौंका गल्ली–गल्लीमा पुगेका शाहले रत्नपार्कमा बाटो नै छेक्नेगरी निर्माण गरिएका संरचनाहरु पनि हटाएका छन् । पञ्चायतकालमा पैदलयात्रुहरुको सहजताका लागि भन्दै निर्माण गरिएको भूमिगत मार्गमा[...]

RECENT POSTS