ARCHIVE
मेगा बैंकले २ अर्ब ८३ करोड बढी नाफा कमायो, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८७ पैसा, लाभांश क्षमता कति ?

काठमाडौं । मेगा बैंक लिमिटेडले गत आर्थिक बर्षमा ३ अर्व ८३ करोड नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले अघिल्लो बर्षको तुलनामा नाफा बढाएर २ अर्व ८३ करोड नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ४३ करोड रहेको थियो । बैंकको वितरणयोग्य नाफा १[...]