ARCHIVE
बुधबार बढ्यो सेयर बजार, ३ अर्ब १६ करोडमाथिको कारोबार हुँदा नेप्से २१११.९९ बिन्दुमा

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२७ कम्पनीको ७५ लाख ८ हजार १ सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १६ करोडमाथिको[...]