COVER STORY
विराटनगरमा खुल्यो रेडमड कफीको १०औं आउटलेट, पश्चिमदेखि पूर्वमासम्म आफ्नो सेवा प्रदान गर्न सफल
विराटनगर । पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । यस सँगै कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १०औं आउटलेट विस्तार गरेको छ । विराटनगर को रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो । सन् २०१२ बाट थापाथली[...]