COVER STORY
नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जा क्षेत्रमा सहकार्य, उच्च मध्यम आय भएको राष्ट्रको स्तरमा पुग्ने नेपालको लक्ष्य
काठमाडौं । पेरिस सम्झौताको भावना अनुसार कार्वन उत्सर्जन न्यूनिकरण गरी हरित र दीगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल प्लेटफर्मको माध्यमबाट बुधबार एक छलफल कार्यक्रमको आयोजना गरिएको थियो । बेलायतको संयोजनमा आगामी नोभेम्बर[...]