COVER STORY
सहकारीहरूले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री शर्माले सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा देशको अर्थतन्त्र निर्माण सरकार, समुदाय र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र माथि उठाउनुपर्ने बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले बिहीबार राजधानीस्थित स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिकोत्सव तथा साधारण सभामा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । त्यसका लागि[...]