COVER STORY
मंगलबार यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनीहरु
अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । नेप्से ११.६८ अंकले घटेर २७७१.१५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५९ करोडमाथिको[...]