COVER STORY
रिलायन्सलाइफ इन्स्योरेन्सको आइपीओ तपाईंलाई कति कित्ता पर्यो ? अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा !
काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओको नतिजा सार्वजनिक भएको छ । आईपिओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाले आवेदन दिएका थिए । जसमध्ये १९ सय ५५ जनाको आवेदन रद्द भएको र बाँकि रहेका ५ लाख ८७ हजार ५ सय ९ जनालाई शेयर बाँडफाँड गरिएको छ । [...]