COVER STORY
हरियो चुरा-पोते र मेहन्दीले भरिए न्यु रोडका पसल, ग्राहक नआउँदा व्यवसायी बने निराश ! (फोटो-फिचर)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । अघिल्ला वर्षको साउन महिनामा काठमाडौंका इन्द्रचोक र बिशालबजारमा महेन्दी र चुरापोते किन्नेहरुको भिड थेग्नै नसक्ने गरी लाग्ने गरेको थियो । तर यस वर्ष कोरोना भाइरसका कारण यी बजार शुन्य प्राय जस्तै बनेका छन् । व्यवसायीहरुले पसल खेलेता पनि ग्राहकहरु भने कोरोनाको जोखिमका कारण खुलेर हिड्न,[...]