Hamro Patro
वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकको स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त

काठमाडौँ । वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त गरेको छ । योसँगै वरिष्ठ अर्थाेपेडिक सर्जन[...]