MUDRA MAMILA
‘सकेको राहत सरकारले दिन्छ, तर ब्याज मिनाहा कुनै हालतमा सम्भव छैन’ : गभर्नर अधिकारी

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । पूरै विश्व कोरोनाको सन्त्रासका बीच गुज्रिरहेका बेला नेपालपनि त्यसको स्वाभाविक चपेटामा परेको छ । यतिबेला जनताहरु सरकारले कस्तो राहत प्याकेज ल्याउँछ भन्ने प्रतिक्षामा छन् । व्यवसायीहरु राष्ट्र बैंकको कस्तो राहत प्याकेज आउँछ भनेर बसेका छन् । ब्याज मिनाहाको पर्खाइमा समेत छन् धेरै जना । तर[...]