MUDRA MAMILA
लकडाउन प्रभाव : पेट्रोलियम पदार्थको खपत घटेपछि नेपाल आयल निगमलाई दैनिक २० करोड रुपैयाँ घाटा !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – लकडाउनको कारण पेट्रोलियम पदार्थको खपत ह्वात्तै घट्दा राज्यलाई दैनिक करोडौ घाटा परेको छ । खपत नहुँदा आयात पनि कम भएको र आयात कम हुँदा सरकारले राजश्वको रुपमा पाउने आम्दानी गुमाएको हो । नेपाल आयल निगमका अनुसार लकडाउन सुरु भए पछि पेट्रोलियम पदार्थको खपत ह्वात्तै घटेको[...]